Live on
Your Voice, Your Power
पानी भरी भएको एउटा पोखरीबाट निस्किएर केही भ्यागुताहरू खुला चौरमा उफ्रिरहेका थिए । सबै आफ्नै धुनमा अगाडि बढिरहेका थिए । अचानक त्यस चौरमा रहेको एउटा खाल्डोमा दुईवटा भ्यागुता खस्न पुगे । आफ्ना साथीहरू खाल्डोमा परेको देखेर अन्य भ्यागुताहरू खाल्डोको डिलमा बसेर उनीहरूलाई हेर्न थाले । खाल्डोमा खसेका भ्यागुताहरू त्यहाँबाट निस्कन निक्कै प्रयास गरिरहेका थिए ।…