Live on
Your Voice, Your Power
काठमाडौँ– पृथ्वीनारायण शाहको ३ सय औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । आइतबार पुस्तक प्रदर्शनीको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरे । प्रतिष्ठानमा २०१४ सालदेखि हालसम्म प्रकाशन गरेका पुस्तकहरु राखिएको छ । प्रदर्शनमा बजारमा अभाव भएका विभिन्न कृतिहरुलाई प्रकाशन गरेर प्रदर्शनीमा राखिएको उप्रेतीले जानकारी दिए…