साहित्य « Khabarhub

गिरिशको स्वरमा ‘जुरेली’ को एउटा मीठो गीत

अचेल छापा माध्यमको ‘क्रेज’ घटदै गएको छ। डिजिटल युगसँगै मुद्रण व्यवसायमा पनि पहिलाजस्तो फलिफाप छैन। सरकारी कामकाज पनि डिजिटलाइज्ड हुन थालेका छन्। ‘उहिलेको बाजेको पालामा पैसा गन्थे डालामा, अहिलेको हाम्रो पालामा मकै छैन डालामा’ जस्तो कुरा होइन यो। उहिलेको बाजाको पालाको सही कुरा कसले पो लेख्या छ र ? या त राजा–महाराजाको इतिहास लेखिएको छ,…