साहित्य « Khabarhub

रुपक अंलकारको महाकाव्य ‘विश्रान्त’ सार्वजनिक

काठमाडौँ - कवि तथा लेखक रुपक अलंकारको नविनतम् महाकाब्य 'विश्रान्त' सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, समालोचक रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले कृतिको सार्वजनिक गरेका हुन् । फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रुपमा महाकाब्य ल्याएका हुन् । सदस्य सचिव उपाध्यायले नेपालका राजनितिक नेतृत्वमा…