Live on
Your Voice, Your Power
काठमाडौं–नइ प्रकाशनले नौ स्रष्टालाई २०७७ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने भएको छ । नइ प्रकाशनले सनातन हिन्दु दर्शन र धर्म संस्कृतिको संरक्षण, संबद्र्धन र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्रा.डा.दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’, नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको अक्षुणता, संरक्षण र सबद्र्धनका लागि कमल थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ प्रदान गर्ने…