साहित्य « Khabarhub

बीपी साहित्य सम्मान पुरस्कार कवि मदन रेग्मीलाई

काठमाडौँ– बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको बीपी साहित्य सम्मान पुरस्कार यसपटक आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । पाँच दशकभन्दा पहिलेदेखि साहित्य साधनामा रहेर, नेपाली काव्य साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने कवि मदन रेग्मीका कविता संग्रहरु र अरु धेरै साहित्यिक कृतिहरु प्रकाशित छन् । उनले नेपाली…