Live on
Your Voice, Your Power
गन्तव्यतर्फ हुइकँदै गर्दा महङ्गो कार कुदाइरहेको आफ्ना छोरालाई एकटकले हेरिरहे हरिहरले । हरिहर उमेरले ७५ टेकेका छन् । उनलाई अरुको सहाराको आवश्यकता हुन थालेको धेरै भइसकेको छ । महङ्गो र लक्जरी कारको स्टेरिङमा छोराका नरम हातका औँलाहरु अडिएका थिए । हरिहर एकपटक घोप्टिए र आफ्ना चाउरी परेका खस्रा हात नियाले । तत्कालै उनको दिमागमा एउटा…