Live on
Your Voice, Your Power
जनकपुर- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ। घरमा एक्लै भएको समयमा बोलाएर सहयोगीका रुपमा रहेकी एक युवतीलाई जबरजस्ती पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो । २०८१ फागुन ३ गते परेको जबरजस्ती करणीसम्बन्धी जाहेरीका आधारमा उनलाई यही साउन ४ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । https://khabarhub.com/2025/16/775412/
काठमाडौं – एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि। को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।
काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७
काठमाडौँ – काठमाडौं महानगरपालिका–१६ कालधारास्थित एक घरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । काभ्रे तिमाल गाउँपालिका–४ घर भएका