सुरक्षा Archives | Page 97 of 398 | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४५ वर्षीय राजु नापितसमेत नौ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार १ सय ४५ रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

रिपोर्ट

एभरेस्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं – एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि। को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

नक्कली लाइसेन्स बनाइिदएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौँ – काठमाडौं महानगरपालिका–१६ कालधारास्थित एक घरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । काभ्रे तिमाल गाउँपालिका–४ घर भएका