स्टोरी Archives | Page 32 of 98 | Khabarhub Khabarhub

एकदिवसीय मान्यताको ६ वर्ष : क्रिकेटमा नयाँ युग, मैदानमा खेलाडीको रवाफ

काठमाडौं - नेपाली क्रिकेटमा अहिले नयाँ युग चलेको छ । यो हामीले भनेको हैन् । खेलाडीले मैदानमा देखाएको प्रदर्शनका क्रममा नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काको भनाइ हो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले सन् २०१८ मार्च १५ मा एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।…