अन्य Archives | Page 12 of 13 | Khabarhub Khabarhub

नङ र कपाल काट्दा किन दुख्दैन ?

हाम्रो शरीरको कुनै भागमा सानो चोट लाग्दा पनि दुखाइ महशुस गछौं । तर नङ र कपाल काट्दा भने कहिले पनि दुख्दैन । एकछिन सोचौं त शरीरको अन्य भागमा चोट लाग्दा दुख्ने तर नङ र कपाल काट्दा किन नदुखेको होला । एकैछिन सोच्ने हो भने हामीलाई अनौठौ महशुस हुन्छ । शरीरविज्ञानको दृष्टिकोणले नङ र कपालमृत कोशिकाबाट…