मुख्य समाचार « Khabarhub

काठमाडौँको ‘कोर एरिया’बाट उदाएका विराजभक्त

काठमाडौँ : विराजभक्त श्रेष्ठ काठमाडौँ उपत्यकामा सुनिएको एक नाम हो, जुन नयाँ थिएन । तर धेरै पुरानो भने होइन । त्यही नाम नेपालमा उदाउँदो रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत काठमाडौँको कोर एरियाबाट उदाएको छ । बहालवालामन्त्री जीवनराम श्रेष्ठ र स्वतन्त्र तथा वैकल्पिक शक्ति बोकेका सुमन सायमीलाई हराउँदै विराजभक्त श्रेष्ठ काठमाडौँ ८ बाट विजयी भएका छन्…