Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति नसुतेर पनि काम गर्ने वाचा गरेका छन्। उनले धनी देशहरूमा जस्तै राति पनि काम गरी विकास गर्न शर्माले ८–८ घण्टाको तीन सिफ्टमा विकास निर्माणका काम गर्ने योजना बताए। अस्पताल, बाटो र पुल निर्माणका कामहरू राति पनि गराएर ३ वर्ष लाग्ने काम एकै वर्षमा पूरा गर्ने…