मुख्य समाचार « Khabarhub

सेतो चामल खानेमा मधुमेहको समस्या धेरै

आज विश्व मधुमेह दिवस। सन् २००६ देखि नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो। मधुमेह भनेको मानिसको रगतमा चिनीको मात्रा अत्यधिक हुने अवस्था हो। शरीरमा इन्सुलिनको कमीले गर्दा मानिसमा मधुमेह हुन्छ। मधुमेहको समस्यालाई हामीले कसरी बुझ्ने, यसका लक्षणहरू के के छन् ? मधुमेहले युवालाई गरिरहेको असर र…