Live on
Your Voice, Your Power
तनहुँ - तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घटनाको २० दिनपछि तनहुँ प्रहरीले शंकास्पद व्यक्तिलाई सार्वजनिक गरेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ४६ वर्षीय कुमार नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए । अनुसन्धानका क्रममा प्राप्त प्रमाण,…