मुख्य समाचार « Khabarhub

‘हामीले दलगत ढंगले परराष्ट्र नीतिलाई दुरुपयोग गरेका छौं’

विश्वमा नयाँनयाँ परिवर्तन भइरहेको छ। हिजो वित्तीय पुँजीवाद आज डेटा पुँजीवादको विकास भइरहेको छ। त्यसले विश्व भरिनै नयाँ असर देखाएको छ। हिजो जसरी ‘वन पोल’ मा विश्व थियो। अहिले बहु केन्द्रित विश्व हुन खोजिरहेको छ। त्यो बहु केन्द्रको उपयोग नेपालले गर्न सक्नुपर्छ। हिजो वित्तीय संस्थाले गर्दा एकीकृत थिए। र अहिले डेटा पुँजीवादले गर्दा त्यसमा ती…