मुख्य समाचार « Khabarhub

अमेरिकाको सहयोगले थपेको जोस

अमेरिकी राष्ट्रपति जो वाइडेनले किभलाई लामो दुरीको मिसाइल सहयोग गर्ने भएका छन्। युक्रेनले जारी राखेको प्रत्याक्रमणलाई सहयोग गर्ने नीतिले वाइडेनले लामो दुरीको मिसाइल प्रदान गर्न आँटेका हुन्। अमेरिकाले दिएको जानकारी अनुसार युक्रेनले तीन सय किलोमिटर पर प्रहार गर्न मिल्ने एटीएसिएमएस मिसाइल प्राप्त गर्नेछ। अहिलेसम्म फ्रन्ट लाइन पार गर्न नसकेको युक्रेनका लागि सो मिसाइलमार्फत डिपलाइनमा प्रहार…