Live on
Your Voice, Your Power
पछिल्लो समय मुख स्वास्थ्यसँग सम्बन्धित धेरै रोग बढिरहेका छन्। यसको प्रमुख कारणमा सही तरिकाले ब्रस नै नगर्नु हो। नेपालमा ९० प्रतिशत मानिसले ब्रस गर्न जान्दैनन्। दाँत सफा नगर्दा कस्ता समस्या देखिन्छन् ? मुख स्वस्थ राख्नका लागि के गर्नुपर्छ ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंशः…