Live on
Your Voice, Your Power
पोल्यान्डबाट जर्मनी जाने बिच बाटोमा सशस्त्र सरकारी जत्थाको कारमा लस्कर छ। अवैध बाटोबाट मान्छे ओसारपसार गर्ने गिरोहको खोजीमा उनीहरू सक्रिय छन्। धेरै जसो आप्रवासीको सामानको अत्तोपत्तो छैन। अवैध रूपले आउने आप्रवासीलाई रोक्न यो पछिल्लो कदम हो। गाउँको सीमामा गएर हेर्ने हो भने त्यहाँ ध्यान दिनुपर्ने अझै केही कुरा बाँकी छ। यसै मध्येको एउटा गाउँ चेक…