मुख्य समाचार « Khabarhub

चीनको अर्थतन्त्रको असर हङकङमा

गएको दुई महिनाको प्राकृतिक विपत्तिका कारण चीनको अर्थतन्त्र जुलाई महिनामा अत्यास लाग्दो गरी ओरालो लागेको छ। जनवरीदेखि जुलाई महिनासम्मको विपत्तिका कारण ५ दशमलव ७४ अर्ब अमेरिकी डलर धक्का लागेको छ। चीनमा प्राय गृष्म ऋतुमा बाढीको समस्या देखिने गर्छ। यस पटक पनि सो समस्या देखिएको छ। सो बाढीका कारण ७० लाख जना प्रभावित भएका छन्। एक…