मुख्य समाचार « Khabarhub

दक्षिण कोरियाको शिक्षा प्रणालीमा आएको संकट

ली मीन सोले ५ जुनका दिन आफू कक्षा कोठामा जाँदा एकदमै कठिन महसुस भएको तथा पढाउन जाँदा नै डर लागेको कुरा डायरीमा उल्लेख गरेकी थिइन्। ‘मेरो छाती यत्ति कसिलो भएको छ कि कतै जाँदा म ढल्छु जस्तो लाग्छ। थाहा छैन। त्यो स्थान कहाँ हो। म कहाँ छु भन्ने पनि थाहा पाउँदिन।’उनको डायरीमा उल्लेख थियो। प्राथमिक…