Live on
Your Voice, Your Power
पछिल्लो समयमा चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण र धेरै विषयमा नयाँनयाँ व्यक्ति मुछिएको तथा संलग्न भएका कुराहरू आइरहेका छन्। सुशासन र मन्त्रालयलाई नै नियन्त्रणमा राख्ने मन्त्रालयको संलग्नता, बहालवाला कर्मचारी सचिव र गृहमन्त्रीको संलग्नतालाई लिएर अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धुमलिएको छ। गणतन्त्रले ल्याएको यो व्यवस्था किन सङ्लो भएर अगाडि बढ्न सकेन ? यसको पछाडिका कारण…