Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन्। बिहान प्रधानमन्त्री निवासमा बोलाएर खेलाडीलाई बधाई तथा शुभकामना दिएका प्रधानमन्त्री प्रचण्डले जनही ३ लाख दिने घोषणा गरेका हुन्। युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा 'नेपालको स्वाभिमान र पहिचान उच्च…