ब्रेकिङ स्टोरी Archives | Page 104 of 840 | Khabarhub Khabarhub

माओवादी अहिले नै छिन्नभिन्न हुँदैन, फेरि शक्तिमा फर्किन्छ : गणेश साह (अन्तर्वार्ता)

केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेसँग सत्ता साझेदारी गरेको नेकपा माओवादी केन्द्र १८ महिनामा असार २८ गते सत्ताबाट धकेलिएको छ । २०७९ को निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरे पनि पुस १० गते ओलीको पहलमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा पुगेका थिए । तर ओली र दाहालको सत्ता सहयात्रा तीन महिनामै टुंगियो । फेरि २०८० फागुन…