ब्रेकिङ स्टोरी « Khabarhub

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न रोमान्चक खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि ७ विकेटको सानदार जित निकालेको छ । जयपुरस्थित सवाई मानसिंह रंगशालामा भएको उच्च स्कोरको प्रतिस्पर्धामा दिल्लीले राजस्थानले दिएको २२६ रनको विशाल लक्ष्य ५ बल बाँकी छँदै पूरा गरेको हो । २२६ रनको चुनौती पछ्याउने क्रममा दिल्लीका ब्याटरले सुरुदेखि नै…