Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुधार नगरे पार्टी इतिहासमै सीमित हुने जोखिममा पुगेको चेतावनी दिएका छन्। पार्टीको आन्तरिक अवस्थामाथि कठोर आत्मसमीक्षा गर्दै अघि नबढे कांग्रेसलाई जनताले बिर्सिने चेतावनी उनले दिएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार प्रस्तुत गरेको विस्तृत प्रस्तावमा उनले लेखेका छन्, ‘आज हामी एकैपटक विश्वासको संकट र प्रासंगिकताको प्रश्नसँग जुधिरहेका…