ब्रेकिङ स्टोरी « Khabarhub

अफगानिस्तानमा नास हुँदै पुरातात्त्विक क्षेत्र

अफगानिस्तानका धेरै पुरातात्त्विक महत्वका वस्तु अहिले नास भएका छन्। बुल्डोजरको प्रयोग गर्दै त्यहाँको संरचना नास गर्ने तथा त्यसको लगत्तै भएका सबै वस्तु पालैपालो विक्री वितरण गर्ने नीति लिइएको छ। यस किसिमको लुट संयन्त्रमा राज्य तह नै व्यवस्थित रूपले लागेको युनिभर्सिटी अफ सिकागोको अध्ययनले देखाएको छ। सन् २०२१ मा तालीवान सत्ता स्थापना हुनु अगाडि र तालीवान…