ब्रेकिङ स्टोरी « Khabarhub

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए विस्तृत जानकारी, निष्पक्ष छानबिन गर्न निर्देशन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग विस्तृत जानकारी लिएका छन् । आज बिहान बालुवाटारमा भएको ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुवँर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत…