ब्रेकिङ स्टोरी « Khabarhub

खेल नेतृत्वमा बदमासी : निर्माण, पोसाकदेखि आवाससम्म अनियमितता

कीर्तिपुर क्रिकेट रङ्गशालामा फ्लड लाइट राख्न गरेको बोलपत्र आह्वानमा राष्ट्रिय खेलकुद परिषद्को निर्णयलाई सार्वजनिक खरिद पुनरावलोकन समितिले गलत ठहर गर्यो। आवेदन दिएकामध्ये तीन कम्पनीलाई बेवास्ता गर्दै अयोग्य घोषित गरेपछि दुई कम्पनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगे। सूर्योदय ऊर्जा–बुद्धीराजा इलेक्ट्रीकल्स जेभी सार्वजनिक खरिद पुनरावलोकन समितिमा मुद्दा लिएर पुग्यो। आफूलाई अयोग्य घोषित गरिएको दाबीसहित जेभी पुनरावेदनमा पुगेको…