ब्रेकिङ स्टोरी « Khabarhub

नेपालमा नर्सको हाहाकार, बेलायत पठाउन कोटा पुगेन, ८० प्रतिशतले लाइसेन्स नै पाएनन्

काठमाडौँ– सरकारी नीतिका कारण नेपालमा नर्सिङ कलेजहरू धमाधम बन्द हुँदै गएको चर्चा चलिरहेकै बेला रोजगारीको क्षेत्रमा नर्सहरूको अभाव देखिन थालेको छ ।  रोजगारीमा बेलायत पठाउन सरकारले तोकेको नर्सहरूको कोटासमेत पूरा हुन नसकेको पाइएको छ । अर्कोतर्फ, लाइसेन्सका लागि भएको परीक्षामा ८० प्रतिशत भन्दा बढी नर्सहरू फेल भएका छन् । नेपाल सरकारले पहिलोचोटि ‘पाइलट प्रोजेक्ट’का रुपमा…