ब्रेकिङ स्टोरी « Khabarhub

टिकटक प्रतिबन्ध कति जायज ?

नेपाल सरकारले सामाजिक सद्भावमा नकारात्मक असर पारेको देखाउँदै चिनियाँ भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यस विषयमा प्रष्टिकरण दिँदै सरकारले घृणापूर्ण भाषणको प्रवृत्तिलाई प्रोत्साहन गरेकोमा टिकटकको आलोचना गर्दै नेपाली समाजको ठूलो वर्गबाट यो एप प्रतिबन्ध लगाउन माग हुँदै आएको बताएको छ। संविधानमा उल्लिखित अभिव्यक्ति स्वतन्त्रतालाई आधारभूत अधिकार भनिए पनि समाजको एक ठूलो वर्गले…