Live on
Your Voice, Your Power
काठमाडौं– एमाले महासचिव शंकर पोखरेलले जेन-जी नेपालीको परिचय नभएको र कसैले थोपरिदिएको परिचय भएको बताएका छन् । आज एमालेले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पश्चिमाहरूले जेन-जीको परिचय लगाइदिएको बताएका हुन् । ‘चार पुस्ताको संयोजन हाम्रो पूर्वीय सभ्यताको परिचय हो भन्ने बिर्सेर पश्चिमाले लगाइदिएको आधारमा हामीले हाम्रो पुस्तालाई जेन-जीका नाममा बुझ्ने ? जेन-जी हाम्रो परिचय…