ब्रेकिङ स्टोरी « Khabarhub

गगनले सम्झाए– गिरिजा हत्या प्रयासको त्यो कहालीलाग्दो क्षण !

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजगद्दीमा फर्काउन राजावादीहरूले प्रयास गरिरहेको बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सुरजपुरा घटना’ स्मरण गराएका छन् । उनले सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गर्दै सञ्जाल प्रयोगकर्तालाई पञ्चायतकालीन बर्बरता ‘सुरजपुरा घटना’ स्मरण गराएका हुन् । ‘केही मानिसहरू पुराना दिन फर्काउने जुन चेष्टा गरिरहनुभएको छ । त्यो भनिरहँदै गर्दा हामीलाई सुरजपुरा याद…