ब्रेकिङ स्टोरी « Khabarhub

सप्तकोशी नदीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

सुनसरी– अविरल वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५०  ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएको जानकारी दिए । उनका अनुसार आज बिहान सवा ८ बजे सो नदीको जल बहाव मापन…