ब्रेकिङ स्टोरी « Khabarhub

सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । उन्मुक्ति पार्टीले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गर्न लागेको पार्टी नेताहरूले बताएका छन्।  यसबारे अहिले पार्टीका केही नेताहरू छलफल गरिरहेको सांसद लालवीर चौधरीको भनाइ छ।  चौधरीले भने, 'सरकारले प्रतिशोध साँधेपछि हामीले सरकारबाट बाहिरिने तयारी गरेका छौँ. आज बेलुकासम्ममा निर्णय आउँछ।'  नागरिक उन्मुक्तिबाट…