Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशको औद्योगिक वातावरण बिगारेको भनेर लगाएको आरोपप्रति आपत्ति जनाएका छन् । बुधबार रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफू देशमा औद्योगिक वातावरण हुनुपर्छ, उद्योग स्थापना हुनुपर्छ भन्ने कुरामा दृढ रहेको बताए । त्यहीअनुसार विद्युत् प्राधिकरण लागिरहेको पनि उनले जानकारी दिएका छन् । ‘यसअघि लोड पनि डेडिकेटेड र…