ब्रेकिङ स्टोरी « Khabarhub

मन्त्रिपरिषद् बैठक शुरु

काठमाडौँ– मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री ओली भोलि थाइल्याण्ड जाने कार्यक्रम छ ।