ब्रेकिङ स्टोरी « Khabarhub

स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्राको नाम सिफारिस

काठमाडौं – स्वास्थ्य मन्त्रीमा डा. संगीता कौशल मिश्राको नाम सिफारिस भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयकी अतिरिक्त सचिव समेत रहेकी मिश्रालाई स्वास्थ्य मन्त्रीमा सिफारिस गरेको हो। मन्त्री बन्ने सम्भावना प्रष्ट भएपछि डा. मिश्राले आइतबार नै आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। दीर्घ प्रशासनिक अनुभव र स्वास्थ्य क्षेत्रमा लामो समयको संलग्नताका कारण उनलाई मन्त्रालयको राजनीतिक नेतृत्वको…