ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण बिहीबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण काठमाडौं र मुग्लिनतर्फ जाने–आउने सवारीसाधन प्रभावित भएका थिए । धादिङ प्रहरीले चार वटा उपकरण प्रयोग गरी पहिरो हटाएपछि शुक्रबार बिहान ८ बजेदेखि…