Live on
Your Voice, Your Power
अन्ततः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको नागरिकता संशोधन विधेयक तोकिएको म्याद सकिन लाग्दा संसदलाई फिर्ता पठाइएको छ । संविधानका धारामा टेकेर महामहिम राष्ट्रपतिद्वारा उक्त निर्णय गरिएको छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको…