ब्रेकिङ स्टोरी « Khabarhub

‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले निर्वाचन आयोगका नाममा यस्तो आदेश दिएको हो । सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ…