ब्रेकिङ स्टोरी « Khabarhub

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक

काठमाडौं- भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले आपतकालीन बैठक बोलाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी बैठकपछि गृहमन्त्री, ऊर्जामन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू प्रधानमन्त्री कार्यालय पुगेका छन् । भोटेकोशीमा आएको बाढीबाट उत्पन्न अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री कार्यालयमा आपतकालीन बैठक बस्न लागेको हो । बैठकमा विपद् व्यवस्थापन, उद्धार तथा राहतका विषयमा आवश्यक निर्णय…