ब्रेकिङ स्टोरी « Khabarhub

राति ११ बजेको अपडेट : देशभर १ लाख ४ हजार १२३ जनाले उम्मेदवारी दिए

काठमाडौँ– निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ । सोमबार राति ११ बजे अध्यावधिक गरिएको विवरणअनुसार देशभर १ लाख ४ हजार १२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आयोगका अनुसार नगर प्रमुखमा २ हजार ७ सय ४४ जना र उपप्रमुखमा १ हजार ६ सय ९९ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, गाउँपालिका अध्यक्षमा…