Live on
Your Voice, Your Power
काठमाडौं- ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा श्रृङ्खलाबद्ध आक्रमण भएको छ । भेनेजुएलाको राजधानी काराकासस्थित सैन्य आधारसहित विभिन्न सात स्थानमा श्रृङ्खलाबद्ध विस्फोट भएको हो । स्थानीय समयअनुसार शनिबार बिहान दुई बजे विस्फोटन शुरु भएको समाचार संस्था एपीले जनाएको छ । विस्फोट हुनुअघि भेनेजुएलाको हवाइ क्षेत्रमा निकै होचो उचाइमा केही विमान उडेको प्रत्यक्षदर्शीले जनाएका छन् । भेनेजुएलाले आक्रमणमा…