स्टक « Khabarhub

साताको पहिलो दिन २१ अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४८ अंकले घटेको छ । आज ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २६०९.६९ बिन्दुमा पुगेको हो । आज नेप्से घट्दा २०४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आजको…