स्टक Archives | Page 2 of 83 | Khabarhub Khabarhub

शेयर बजारमा मौद्रिक नीतिको प्रभाव न्यून, कारोबारी हाबी हुँदा लगानीकर्ता अन्योलमा

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिलाई लगानीकर्ताले शेयर बजारमैत्री भन्दै स्वागत गरे पनि बजारमा अपेक्षित सुधार भने देखिएको छैन । व्यक्तिगत शेयर धितो कर्जाको सीमा बढाउने, लघुवित्त कम्पनीहरूको लाभांश वितरणमा लचकता अपनाउने लगायत प्रावधानले लगानीकर्ताको माग सम्बोधन गरे पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक भने उल्लेखीय बढ्न…