Live on
Your Voice, Your Power
नयाँ दिल्ली – सुशान्त सिंह राजपूतको आत्महत्यालाई लिएर प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । सुशान्तले गत १४ जुनमा आत्महत्या गरेका थिए । सुशान्तको निधनलाई लिएर भारतीय निर्देशक सञ्जय लीला भन्सालीसँग पनि सोधपुछ गरिने भएको छ । प्रहरीले बोलाएपछि सञ्जय बान्द्रा प्रहरी स्टेशन पुगेका छन् । समाचार एजेन्सी एएनआईले सुशान्त सिंह राजपूत केशका सिलसिलामा भन्साली…