Live on
Your Voice, Your Power
काठमाडौं – डेब्यू निर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’को व्यापार ८ करोड नाघेको निर्माण पक्षले दाबी गरेको छ । सुरुवाती दुई सातामा यस फिल्मले आठ करोड १० लाख ग्रस कलेक्सन गरेको निर्माण कम्पनी आर्टमाण्डूले दाबी गरेको हो । यो फिल्म गत वैशाख २६ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्ममा समावेश गीत ‘काफ्ले’ले यसको प्रचारमा सहयोग…