सिनेमा Archives | Page 79 of 155 | Khabarhub Khabarhub

बलिउड फिल्ममा पाइला चाल्दै नेपालकी पुनम

काठमाडौं– स्वदेश तथा विदेशका विभिन्न ठाउँमा आफ्नो व्यवसाय विस्तार गरिसकेकी व्यवसायी पुनम यादवले ठूलो बजेटमा बलिउड फिल्म बनाउने भएकी छन् । नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड फिल्मको घोषणा गर्ने तयारीमा छिन् । पुनमका अनुसार अहिले भारतमै फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ । ‘नेपाली कलाकारलाई संसारभर चिनाउनु नै मेरो उद्देश्य हो…