Live on
Your Voice, Your Power
काठमाडौं – नायिका नीता ढुङ्गानाले अभिनय गरेको फिल्म ‘पञ्चायत’ ले उनलाई नसोचेको सफलता दियो । यही फिल्मबाट उनले अमेरिका भएको एक अवार्ड समारोहमा अवार्ड पनि जितिन् । तर, नीताका फिल्म व्यावसायिक रुपमा भने खासै सफल बन्न सकेका छैनन् । नीताले भोजपुरी फिल्ममा पनि काम गरिन् । तर, उनलाई कुनै फिल्मले पनि चर्चा दिलाएन । राम्रो…